वर्षमा २४ करोडको विदेशी चुइगम चपाउँछन् नेपाली
मङ्गलबार, ०६ साउन २०८२, १३ : ५०
सारांश
- एक वर्षमा नेपालीहरूले २४ करोड रुपैयाँभन्दा बढीको चुइगम आयात गरेका छन्।
- आर्थिक वर्ष २०८०/०८१ मा ४ लाख ७६ हजार केजी चुइगम आयात भएको भन्सार विभागको तथ्याङ्क छ।
- चुइगम आयातबाट सरकारले २० करोड १९ लाख रुपैयाँ भन्सार महसुल प्राप्त गरेको छ।
काठमाडौँ । एक वर्षमा नेपालीहरू एक वर्षमा २४ करोड रुपैयाँ भन्दा बढीको चुइगम आयात हुने गरेको छ ।
भन्सार विभागले आर्थिक वर्ष २०८१/०८२ को तथ्याङ्क अनुसार नेपालमा ४ लाख ७६ हजार केजी चुइगम आयात भएको हो ।
२४ करोड ६४ लाख ३४ हजार रुपैयाँ बराबरको आयात हुँदा सरकारलाई भन्सार महसुल २० करोड १९ लाख रुपैयाँ प्राप्त भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण