बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

रोचक

कुमारी आमाको बच्चा लिलामीमा

(एजेन्सी) भारतको उत्तर प्रदेशस्थित एक अस्पतालका चिकित्सकले बच्चालाई लिलामीमा राखेपछि उनीमाथि कानूनी कारबाही हुने भएको छ । डाक्टर जितेन्द्र चौधरीले एक कुमारी आमाको शल्यक्रिया गरेका थिए । उनले शल्यक्रियापछि उक्त युवतीलाई बाबु बिनाको बच्चा