सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

देखभाल

पुरुषका लागि बनाइएको स्यानिटरी प्याड, महिलाले महिनावारीका बेला कसरी प्रयोग गर्न थाले ?

स्कटल्याण्डमा महिलालाई महिनावारीसँग सम्बन्धित सबै उत्पादन निःशुल्क दिइनेछ । सन् २०२० मा स्कटिस संसदले यसबारे कानुन बनाएको थियो । यहाँ अब जोसुकै महिलाले निकै सजिलै स्यानिटरी प्याड र महिनावारीका अन्य उत्पादन हासिल गर्न सक्छन् । ...