आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

अस्ट्रेलियामा ६ जना नेपालीमा भेटियो कोरोना संक्रमण

अस्ट्रेलिया । अस्ट्रेलियामा ६ जना नेपालीमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको छ। सिडनीमा चार जना विद्यार्थी  र मेलबर्नमा दुई जना गरि जम्मा ६ जनामा कोरोनाको संक्रमण देखिएको हो ।  सिड्नीको...