चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले राजदूत भएर आएको आठ महिनापछि सोमबार ओहोदाको प्रमाणपत्र बुझाएका छन् । राजदूत श्रेष्ठ चीन आएयता दूतावासबाट हुने नियमित कामका अतिरिक्त परराष्ट्र सचिवले समेत चीन...