सुबिसुको दशैं, तिहार अफरः इन्टरनेट वा क्लियर टिभी सेवा ९९ मै
काठमाडौं– केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेटले नेपालीहरुको महान चाड बडा दशैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ मा इन्टरनेट वा क्लियर टिभी सेवा प्रदान गर्ने भएको छ ।
आउँदै गरेको महान चाडलाई उपभोक्तहरुले हर्षोउल्हासका साथ मनाउनका साथै इन्टरनेटको माध्यमबाट सर्वसुलभ मूल्यमा एकआपसमा खुसी साट्न पाउन भन्ने उद्देश्यले न्युनतम मूल्यमा यो सेवा बजारमा ल्याएको हो ।
यस प्याकेज अन्तर्गत ग्रहाकहरुले मात्र ९९ (कर सहित) मा एक महिनाको लागि ३० एमबीपीएस इन्टरनेट सेवा अथवा सोहि मूल्यमा क्लियर टिभी प्रिमियम प्याकेज प्राप्त गर्न सक्नेछन् । जसमा ७५ भन्दा बढी एचडी च्यनलहरु सहित २७५ भन्दा बढी डिजिटल च्यनलहरु रहेका छन् ।
सथै मात्र १९८ (कर सहित) मा ग्रहाकहरुले इन्टरनेट र क्लियर टिभि कम्बो प्याकेज सेवा प्राप्त गर्न सक्नेछन् । जसमा २५ एमबीपीएसइन्टरनेट र क्लियर टिभी प्रिमियम प्याकेज रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण