आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सुबिसुले ल्यायो दशैं तिहार लक्षित ‘स्मार्ट’ अफर, ग्राहकले सस्तो मूल्यमा ३२ इन्चको टिभी पाउने

इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसु केबल नेटले दशैं तिहारलाई लक्षित गर्दै स्मार्ट अफर सार्वजनिक गरेको छ । कम्पनीले नयाँ तथा पुराना दुवै किसिमका प्रयोगकर्तालाई लक्षित गर्दै यो अफर ल्याएको हो ।  ...