क्यानडाको बेबि ब्राण्ड बीबीलभ नेपालमा पनि
काठमाडौं– क्यानडामा बच्चाहरुको निम्ती प्रयोग हुने विश्व प्रसिद्ध अन्तर्राष्ट्रिय ब्राण्ड बीबीलभले नेपालमा पनि प्रवेश पाएको छ । नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता आईएमएस ग्रुप अन्तर्गत आईएमएस लिटिल स्माइल कम्पनीले बीबीलभको सामाग्रीहरु भित्र्याएको छ ।
साना बच्चाहरुका लागि कम्पनीको आफ्नै सोरुम आईएमएस लिटिल स्माइल कमल पोखरी स्थित सिटी सेन्टरमा रहेको छ ।

आफ्नो अमुल्य ग्राहकहरुका लागि उत्कृष्ट अन्र्तराष्ट्रिय बेबी ब्राण्डहरु जस्तै डाक्टर ब्राउनस्, क्रेन र हिमालय बेबी केयरका साथसाथै बीबीलभका प्राय जस्तो सामानहरु नेपालमा पहिलो पटक सोरुममा उपल्ब्ध छ ।
क्यानडियन ब्राण्ड बीबीलभले बच्चाहरुलाई फिडिङ, ग्रुमिङ, बाथ, आउटडोर लगायतको गुणस्तरीय उत्पादनहरु प्रदान गर्नेछ जसले बच्चाहरुको जिवन सरल बनाउन मद्दत गर्नेछ । बीबीलभले गुणस्तरीय उत्पादनहरु प्रदान गर्छ, जुन सुरक्षित टिकाऊ, आकर्षक हुनेछ जसले बच्चाको जीवन सरलकृत गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
३ वर्षमा सकिनुपर्ने रसुवागढी एकीकृत भन्सार भवन १० वर्षसम्म अधुरै (तस्बिरहरू)
-
स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन मन्त्रालयको अपिल
-
दार्चुलामा भारतीय सहयोगमा विद्यालय भवन निर्माण सुरु
-
नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन आह्वान
-
विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण