राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले गरायो दल दर्ता
बुधबार, ०१ असोज २०७६, १७ : ३५
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।
पार्टी प्रवक्ता सगुन सुन्दर लावतीले मंसिर १४ गते सम्पन्न हुने उपनिर्वाचनको सन्दर्भमा राप्रपा (संयुक्त) ले दल दर्ता गराएको जानकारी दिए ।
राप्रपा (संयुक्त) सम्वद्र्धनवादी उदारवाद, लोककल्याणकारी व्यवस्था, सनातन हिन्दु राष्ट्र, सबैलाई स्वीकार्य हुने राजसंस्थाको पक्षपाति पार्टी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीको निर्भरतामा परेको अर्जेन्टिना
-
‘आ बाट आमा २’ असोज ३०मा प्रदर्शन हुने
-
बाढी, पहिरो र मर्मतका कारण देशका प्रमुख राजमार्गहरूमा सास्ती
-
तराईमा गर्मीसँगै वर्षाको सम्भावना, पहाडी र हिमाली क्षेत्रमा यस्तो रहनेछ मौसम
-
दलाई लामासम्बन्धी गतिविधिमा कूटनीतिज्ञको उपस्थिति आपत्तिजनक : झलनाथ खनाल
-
सुदूरपश्चिम प्रदेश सभाको बैठक आज, बजेटमाथिको छलफल हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण