अमेरिकी राष्ट्रपति ट्रम्प र परराष्ट्रमन्त्री ज्ञवालीबीच भेट
बुधबार, ०८ असोज २०७६, १६ : ४२
काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीबीच भेटघाट भएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले आयोजना गर्नुभएको राजकीय दिवाभोजमा सरिक हुनेक्रममा उनीहरुबीच भेट भएको हो ।
भेटका क्रममा अमेरिकन फस्ट लेडी र परराष्ट्रमन्त्री ज्ञवालीकी धर्मपत्नी सरस्वती ज्ञवाली पनि सहभागी रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण