दशैंका लागि यसरी बनाइँदै ‘देवी दुर्गा’ (१२ तस्बिरमा हेर्नुहोस्)
ललितपुर– आइतबारदेखि नेपालीको चाड दशैं सुरु हुँदैछ । दशैंको पहिलो दिन घरघरमा आइतबार घटस्थापना गरी जमरा राख्ने चलन छ । दशैंको माहोल सुरु भइसकेको अवस्थामा देवीदेवताको मुर्ति बनाउने यी कालीगढहरुको व्यस्तता पनि बढेको छ ।
ललितुरको कुपन्डोलमा दर्जनौं कालीगढहरु दशैंको लागि देवीदेवताको मूर्ति बनाउन व्यस्त छन् ।
उनीहरुले देवी दुर्गा, लक्ष्मी, सरस्वतीलगायतको जीवन्त मूर्ति बनाएर बेच्ने गरेका छन् ।
कुपन्डोलमा मात्रै होइन राजधानीको पशुपति क्षेत्र, क्षेत्रपाटी, बौद्द, सानेपा, हनुमास्थान, बागबजारलगायतका क्षेत्रमा पनि कालीगढको समूह मूर्ति बनाउन सक्रिय छन् । दशैंको मेसोमा यसरी मूर्ती बनाउँदा मनग्ये आम्दानी हुने उनीहरु बताउँछन् ।
कालीगढहले एक सेट मूर्तीको लागि ७० हजारसम्म लिने गरेका छन् । एक सेट मूर्तीमा ५ वटा देवीको फरक फरक अवतार हुने कालीगढहरु बताउँछन् ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण