मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
बिहीबार, २३ असोज २०७६, १४ : ००
रौतहट । बिजुलीको पोलमा ठोकिएर ना३९प २४४६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रौतहटमा एकजना युवाको मृत्यु भएको छ भने दुईजना युवा गम्भीर अवस्थामा पुगेका छन ।
मृत्यु हुनेमा रौतहटको गुजरा नगरपालिका ४ जंगलसैया टोलका १७ वर्षीय सुवास चौधरी रहेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते हुनेमा सोही ठाउँका १६ वर्षीय राहुल चौधरी र बाराको बारागढी ५ सिंघासनी टोलका सृजन चौधरी रहेको प्रहरीले जनाएको छ ।
तीव्र गतिमा रहेको मोटरसाइकल बारागढी सिंघासनी र दौरवा गाँउछेउको मोडमा अनियन्त्रित भइ विजुलीको पोलमा ठोक्किन पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
-
‘प्रदेश मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही प्रक्रिया सुरु’
-
इजरायलले स्टारलिङ्कको उपकरण इरानमा तस्करी गरेको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण