भूपराज न्यौपानेको लोक दोहोरी गीत बजारमा
शनिबार, ०२ कात्तिक २०७६, १३ : १७
बुटवल । अविरल फिल्म्सको बजार ब्यबस्थापन तथा दृश्य निर्माणमा भूपराज न्यौपानेको लोक दोहोरी गीत सार्वजनिक भएको छ ।
भूपराजकै लय तथा तिलक भट्टराई अन्जानको शब्दमा तयार भएको गीतमा भूपराज र सर्मिला अर्यालको आवाज रहेको छ ।
बिष्णु भट्टराईको निर्देशन, छायांकन तथा सम्पादन रहेको भिडियोमा जुम्लिया दिदीबहिनी गङ्गा र जमुनाको नृत्य देख्न पाइन्छ भने साथमा दिएका छन् रामु पाण्डे र सुरज बश्यालले ।
नवलपरासीको भूमहीमा छायांकन गरिएको भिडियोमा सगुन शर्माको श्रृंगार रहेको छ भने सुनिता गुरुङको नृत्य निर्देशनरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण