शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

आज कति छ सुनचाँदीको भाउ ?

आइतबार, १७ कात्तिक २०७६, ११ : ५७
आइतबार, १७ कात्तिक २०७६

काठमाडौँ । साताको पहिलो दिन आइतबार छापावाल सुनको मूल्य तोलामा ७१ हजार २०० मा कारोबार भएको छ । 

यस्तै तेजावी सुन तोलामा ७० हजार ९०० मा कारोबार भएको छ । 

चाँदी तोलामा रु ८७० मा कारोबार भएको छ । 

शुक्रबार पनि सुन र चाँदीको मूल्य सोही मूल्यमा कारोबार भएको थियो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप