सिन्धुपाल्चोक बस दुर्घटना अपडेटः ४ जनाको मृत्यु, १५ जनाको उद्दार
आइतबार, १७ कात्तिक २०७६, १४ : ३२
काठमाडौँ । सिन्धुपाल्चोकको सुकुटेमा आइतबार बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । यस्तै १५ जनाको उद्दार गरेर एम्बुलुन्समार्फत अस्पताल पठाइएको सिन्धुपाल्चोककी प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिइन् ।
अहिले पनि घटनास्थलमा उद्दार कार्य जारी रहेको छ भने दुर्घटनाको प्रकृति हेर्दा मृतकको संख्या बढ्न सक्ने देखिएको छ ।
दोलखाको मागा देउरालीबाट काठमाडौँ आउँदै गरेको बा २ ख ७२४५ नम्वरको यात्रुबाहक बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना हो ।
स्थानीयले बस सुनकोसी नदीमा खसेको बनाएका छन् । अहिले घटनास्थलमा प्रहरीसहित स्थानीयले उद्दारकार्य जारी राखेका छन् ।
बस सडकबाट करिब सय मिटर तल खसेकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
-
‘प्रदेश मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही प्रक्रिया सुरु’
-
इजरायलले स्टारलिङ्कको उपकरण इरानमा तस्करी गरेको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण