हामीले दैनिक बिर्सने १० कुरा
बुधबार, २० कात्तिक २०७६, २१ : १४
व्यस्त जीवनशैलीले मानिसहरुका मानसिक स्वास्थमा असर पुर्याई दैनिक जीवनमा धेरै कुराहरु बिर्साउन एक नयाँ अध्ययनले बताएको छ ।
अभेरी अफिस र कन्जुमर प्रडक्टले २,००० मानिसमा गरेको अध्ययनले धेरै काम गर्न खोज्दा धेरै कुराहरु बिर्सने जनाएको छ । धेरै मानिसहरुले एक दिनमा हुने समय सबै कार्य गर्नका लागि पर्याप्त नहुने बताएका छन् । धेरैजसो मानिसहरुले दैनिक यी कामहरु गर्न छुटाउने गर्दछन् ।
– कल ब्याक गर्न
– इमेलको रिप्लाई दिन
– मानिसहरुको नाम
– बर्थडे कार्ड पठाउन
– फोन चार्ज गर्न
– पासवर्ड
– फ्रिजमा राखेको मासु निकाल्न
– बोटबिरुवामा पानी हाल्न
– प्रिन्टरबाट सामान निकाल्न
– फोहोर बाहिर निकाल्न
एजेन्सी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण