जिपको ठक्करबाट अटोमा सवार ५ जना घाइते
सोमबार, २५ कात्तिक २०७६, १६ : ०१
बाँके । बाँकेको कोहलपुर नगरपालिका–२ मा सोमबार जिपको ठक्करबाट अटोमा सवार ५ जना घाइते भएका छन् ।
बिहान सवा ११ बजे सुर्खेतबाट नेपालगञ्जतर्फ आउँदै गरेको बा१५च २१३८ नम्बरको जिपले रोकी राखेको भे१ह १९१९ नम्बरको अटोलाई ठक्कर दिएको हो । दुर्घटनामा परी अटोमा सवार ५ जना घाइते भएका हुन् ।
प्रहरीका अनुसार घाइतेमध्ये ३ जनाको अवस्था भने गम्भिर छ । घाइतेलाई उपचारका लागि मेडिकल कलेज कोहलपुरमा पठाइएको छ । जिप चालकलाई भने ईलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
-
‘प्रदेश मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही प्रक्रिया सुरु’
-
इजरायलले स्टारलिङ्कको उपकरण इरानमा तस्करी गरेको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण