रुकुममा चरेससहित १ जना पक्राउ
शुक्रबार, २९ कात्तिक २०७६, १४ : ५७
बुटवल । रुकुम पश्चिमको प्रहरीले अवैध लागूऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ । आठबिसेकोट नगरपालिका वडा नम्वर १३ का घेत्मा भन्ने ६८ वर्षीय धनसिंह पु्न मगरलाई १ किलो सातसय ग्राम चरेस सहित पक्राउ गरिएको हो ।
निजलाई पक्राउ गरि अदालतमा मुद्धा समेत दर्ता गरिएको त्यहाँका प्रहरी प्रमुख डिएसपी सुमित खड्काले जानकारी दिए । रुकुम पश्चिम लागूऔषध कारोवारको हव बन्दै जान थालेपछि प्रहरीले केही समययता विशेष अप्रेशन नै चलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई किन दिइयो साधारण तारेखमा छाड्ने आदेश ?
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण