शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौँ । देशका विभिन्न स्थानबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले म्याग्दी र कैलाली जिल्लाबाट उनीहरूलाई पक्राउ गरेको हो । म्याग्दीको बेनी नगरपालिका-८ पिपल चोकबाट अवैध लागूऔषध...