युवा संघको शपथ ग्रहणमा जे देखियो (फोटोफिचर)
शनिबार, ३० कात्तिक २०७६, १३ : २३
काठमाडौं । सत्तारुढ दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ, नेपालका पदाधिकारीसहित केन्द्रीय सदस्यले आज शपथ लिएका छन् ।
शनिबार काठमाडौं भएको युवा संघ केन्द्रीय कमिटीको पूर्ण बैठकमा शपथ ग्रहण र प्रमाणपत्र हस्तारण गरिएको हो ।

युवा संघका पदाधिकारी र सदस्यहरुलाई नेकपाका प्रस्तावित उपाध्यक्ष एवम् केन्द्रीय संगठन विभाग प्रमुख बामदेव गौतम र युवा संघका इन्चार्ज महेश बस्नेतले शपथ गराएका थिए ।

गत असोज २८ गते युवा संघको एकताले पूर्णता पाएको थियो । संघको ३ सय ३५ सदस्य कमिटी बनेको थियो ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएसँगै युवा संघ र वाईसीएलबीच एकता भएर राष्ट्रिय युवा संघ, नेपाल बनेको हो ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण