गोरखाको अजिरकोट गाउँपालिकाले माग्यो करारमा कर्मचारी
सोमबार, ०९ मङ्सिर २०७६, ०७ : ५६
काठमाडौँ । गोरखाको अजिरकोट गाउँपालिकाले विभिन्न ४ पदमा कर्मचारी माग गरेको छ ।
गाउँपालिकाले आयुर्वेद हेल्थ असिस्टेन्ट, सव–इन्जिनियर, असिस्टेन्ट सव–इन्जिनियर र स्पोर्टस् प्रशिक्षक पदमा १–१ जना करारमा कर्मचारी माग गरेको हो ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी मंसिर २३ गतेभित्र आवेदन दिन सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण