टिकटकबाट चर्चित एलिशाको ‘पहिलो भेटमै’
मङ्गलबार, १७ मङ्सिर २०७६, १७ : ५८
काठमाडौं । गायक मिलन सुर्खेतीको नयाँ गीत ‘पहिलो भेटमै’को भिडियो सार्वजनिक भएको छ । योगेन ढोलीको शब्द रहेको गीतमा गायक सुर्खेतीकै संगीत रहेको छ ।
‘मन छाडे मैँच्याङ’को रिमेक गीतबाट निकै चर्चा पाएका मिलनका यस अगाडि २५ बढी गीत बाहिर आएका छन् । तीमध्य दर्जनजति हिट छन् ।
‘पहिलो भेटमै’को गीतको भिडियो मुस्ताङ्गमा छायाँकन गरिएको छ । नविन पुरीको निर्देशन रहेको भिडियोमा जितेश प्रधान र टिकटकमा चर्चित एलिशा पुन मगरले अभिनय गरेका छन् ।
भिडियोको सम्पादन बनिश शाह, कोरियोग्राफी शिशिर खाती र निर्माता राजेश मास्के रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण