सशस्त्र प्रहरी निरीक्षक र सहायक निरीक्षक पदमा भर्ना खुल्यो
बुधबार, १८ मङ्सिर २०७६, ०८ : ३६
१
काठमाडौँ । सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी निरीक्षक र सहायक निरीक्षक गरी दुई पदमा जम्मा २९७ जनाका लागि दरखास्त आह्वान गरेको छ ।
सशस्त्र प्रहरीको भर्ना तथा छनौट शाखाले बुधबार प्रकाशित गरेको सूचनाअनुसार निरीक्षक पदमा ५८ र सहायक निरीक्षक पदमा २३९ जना माग गरिएको छ । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले बुधबारदेखि पुस १७ गतेभित्र दरखास्त दिन सक्ने जनाइएको छ ।
सूचना हेर्नुहाेस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण