रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदा एक युवकको मृत्यु
शुक्रबार, २० मङ्सिर २०७६, १२ : २१
बुटवल । रुपन्देही र कपिलवस्तुको सीमामा पर्ने फायरलाइनमा भएको सवारी दुर्घटना एक जनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु १ ख ६४५९ नम्बरको ट्रक र सोही दिसा भएर पूर्वतर्फ आउँदै गरेको लु ५७ प ६५८५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
ट्रकको टायरमा ढुङ्गा अड्किएपछि रोकेर त्यसलाई निकाल्दै गर्दा मोटरसाइकलले ट्रकलाई पछाडीबाट ठक्कर दिएको थियो । मोटरसाइकल चालक सैनामैना नगरपालिका–१ पर्राेहा बस्ने केदारनाथ थारुको उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको अग्नि विद्रोह र गोठालो पुँजीवाद
-
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त
-
उपाधि दाबेदार फ्रान्स कसरी बन्यो स्पेनविरुद्ध यति निरीह ?
-
प्रतिनिधिसभामा विपक्षी दलहरूले गरे उठेर विरोध
-
उपसभामुखको नेतृत्वमा ५ सदस्यीय संसदीय टोली चीन प्रस्थान
-
ब्राजिलको निरश विश्वकप बहिर्गमनपछि रोनाल्डोको मौनता तोडियो, नेयमारको भविष्यबारे गरे खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण