क्रिकेट मैदानमा अप्रत्यासित संयोग : नेपालमा कुकुरले, भारतमा सर्पले रोक्यो खेल
काठमाडौँ । संयोग भनेकै यदाकदा जुर्छ । क्रिकेटमा सोमबार नेपाल र भारतमा अनौठो संयोग देखिएको छ ।
साग खेलकुद अन्तर्गत नेपालको कीर्तिपुरस्थित त्रिवि मैदानमा श्रीलंका र बंगलादेशबीच भएको पुरुषतर्फको फाइनल खेल सोमबार केहीबेर कुकुरका कारण रोकिएको छ ।
बंगलादेशले ब्याटिङ गरिरहेको समयमा ११.४ ओभरमा मैदानमा अचानक कुकुर प्रवेश गरेपछि खेल केहीबेर रोकिएको थियो ।
सोमबार नै भारतमा पनि यस्तै घटना भएको छ । रणजी ट्रफी अन्तर्गत विजयवाडामा भएको समूह ‘ए’ को दुई टिम आन्ध्र प्रदेश र विदर्भबीचको म्याच एउटा सर्पका कारण केहीबेर रोकिएको हो ।
खेल सुरु हुनासाथ मैदानमा खेलाडीले सर्प देखेपछि केहीबेर खेल रोकिएको थियो । भारतीय क्रिकेट बोर्डले मैदानमा सर्प देखिएको दृष्यलाई ट्वीटरमार्फत सार्वजनिक गरेको हो ।
SNAKE STOPS PLAY! There was a visitor on the field to delay the start of the match.
— BCCI Domestic (@BCCIdomestic) December 9, 2019
Follow it live - https://t.co/MrXmWO1GFo#APvVID @paytm #RanjiTrophy pic.twitter.com/1GptRSyUHq
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण