आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

खेल प्रशिक्षक नियुक्तिबारे मुख्यमन्त्री कार्यालयको हचुवा पत्र

विराटनगर । प्रदेश खेलकुद विकास बोर्डले नियुक्त गरेको खेल प्रशिक्षकसम्बन्धी निर्णय कार्यान्वयन नगर्न र घटनाको छानबिन गर्न भन्दै कोशी प्रदेश मुख्यमन्त्री कार्यालयले हचुवाको भरमा पठाएको पत्र नै अलपत्र परेको छ...