सुस्माको छोटो कपालमा लोभिए दुर्गेश
मङ्गलबार, २४ मङ्सिर २०७६, १२ : १८
काठमाडौं । गायिका विष्णु माझी र गायक तेजश रेग्मीको स्वर रहेको गीत ‘छोटो कपाल’को भिडियो सार्वजनिक गरिएको छ ।
तेजश रेग्मीकै शब्द सङ्गीत रहेको गीतको भिडियोमा अभिनेत्री सुस्मा कार्की र दुर्गेश थापा देखिएका छन् ।
कलेज पढ्ने युवायुवतीको प्रेम देखाउन खोजिएको भिडियो शिव बिकले निर्देशन गरेका हुन् । अजय रेग्मीको छायाँकन र प्रविण भट्टको सम्पादन भिडियोमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन केही मानिसहरू लामखुट्टेका लागि ‘चुम्बक’ बन्छन् ?
-
रिङ्कु कुमारीसिंह मृत्यु प्रकरणमा पति, सासू र ससुरा पक्राउ
-
मलेसियाको आन्तरिक पर्यटक ११ दशमलव पाँच प्रतिशतले वृद्धि
-
जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व सङ्कलन
-
लगातार दोस्रो पटक विश्वकप जित्ने दाउमा रहेको अर्जेन्टिनालाई अल्जेरियाको चुनौती
-
‘नेपाली चियामाथि भारतको अवरोध प्राविधिक मात्र होइन कूटनीतिक हो, सरकारले वार्ता गरोस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण