प्रताप दासको ‘यात्रा’
मङ्गलबार, १५ पुस २०७६, १२ : ३०
काठमाडौं । गायक प्रताप दासले ‘यात्रा’ बोलको नयाँ गीत ल्याएका छन् ।
राजधानीमा एक कार्यक्रममा बीच सार्वजनिक गीतमा प्रतापलाई पुजाले स्वरमा साथ दिएकी छन् ।
सत्यराज एसारसीको शब्द र सरोज पोखरेलको संगीत रहेको गीतमा उदयराज पौडेलले संगीत संयोजन गरेका छन् । गीतको भिडियोमा करुणा श्रेष्ठ र प्रकाश रामदामको अभिनय देख्न सकिन्छ ।
भिडियोको निर्देशन सुरेन्द्र बसेलले गरेका हुन् । बुद्ध थापाको छायाँकन रहेको भिडियोमा नबिन निरौलाको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन केही मानिसहरू लामखुट्टेका लागि ‘चुम्बक’ बन्छन् ?
-
रिङ्कु कुमारीसिंह मृत्यु प्रकरणमा पति, सासू र ससुरा पक्राउ
-
मलेसियाको आन्तरिक पर्यटक ११ दशमलव पाँच प्रतिशतले वृद्धि
-
जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व सङ्कलन
-
लगातार दोस्रो पटक विश्वकप जित्ने दाउमा रहेको अर्जेन्टिनालाई अल्जेरियाको चुनौती
-
‘नेपाली चियामाथि भारतको अवरोध प्राविधिक मात्र होइन कूटनीतिक हो, सरकारले वार्ता गरोस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण