जुनियर वरियतामा प्रिन्सको फड्को
मङ्गलबार, २२ पुस २०७६, ११ : ५५
काठमाडौं । नेपालका युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल विश्व ब्याडमिन्टन महासंघको वरियतामा उल्लेख्य सुधार गरेका छन् ।
महासंघले हालै सार्वजनिक गरेको जुनियरतर्फको नयाँ वरियतामा प्रिन्स १४औं स्थानमा उक्लिएका छन् ।
यसअघि ३२औं स्थानमा रहेको प्रिन्सले वरियतामा ठूलो फड्को मारेका हुन् । विश्व वरियतामा नेपाली खेलाडीले हासिल गरेको यो सबैभन्दा राम्रो स्थान हो ।
१७ बर्षीय प्रिन्सले अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले चारमिहना अघि दुवई इन्टरनेसनल सिरिज जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण