उपप्रधानमन्त्री पोखरेल सवार हेलिकप्टर पाल्पाको तानसेनमा आकष्मिक अवतरण
शुक्रबार, २५ पुस २०७६, १९ : ४३
काठमाडौं । मौसमका खराबीका कारण उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल सवार सेनाको हेलिकप्टर पाल्पाको तानसेनमा आकष्मिक अवतरण गरिएको छ ।
उपप्रधानमन्त्री पोखरेल काठमाडौँबाट रुपन्देहीको एक कार्यक्रममा जाने क्रममा मैसममा खराबी आएपछि पाल्पाको तानसेनमा हेलिकप्टर आकष्मिक अवतरण गरिएको हो ।
शुक्रबार अपराह्न ५ः३० बजे पोखरेल सवार हेलिकप्टर तानसेनमा अवतरण भएको पाल्पाका नायब सुब्बा लक्ष्मण घिमिरले रातोपाटीलाई जानकारी दिए । उनका अनुसारका मन्त्री पोखरेल तानसेनबाट गाडी चढेर रुपन्देही गएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण