८ वर्षीया जिविकाले ल्याइन् र्याप गीत
आइतबार, २७ पुस २०७६, १८ : ०३
काठमाडौं । पछिल्लो समय युवापुस्ता मात्र हैन बालबालिका पनि र्याप गायनमातिर देखिन थालेका छन् । यस्तैमा ८ बर्षीय बालगायिका जिविका शाहीको ‘थाहा छै के’ बोलको र्याप गीत सार्वजनिक भएको छ ।
मनिष शाहीको शब्द तथा संगीत रहेको गीतमा गायिकाले आमाबुबाको प्रेम र आफ्नो जीवनको बारेमा रयाप गरेकी छन् ।
गीतको भिडियो समेत तयार गरिएको छ । जसमा बालगायिका जिबिका र्याप गाउदै गरेको अवसथामा देखिएकी छन् । भिडियो छायाँकन तथा सम्पादन मनिष शाहीले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन केही मानिसहरू लामखुट्टेका लागि ‘चुम्बक’ बन्छन् ?
-
रिङ्कु कुमारीसिंह मृत्यु प्रकरणमा पति, सासू र ससुरा पक्राउ
-
मलेसियाको आन्तरिक पर्यटक ११ दशमलव पाँच प्रतिशतले वृद्धि
-
जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व सङ्कलन
-
लगातार दोस्रो पटक विश्वकप जित्ने दाउमा रहेको अर्जेन्टिनालाई अल्जेरियाको चुनौती
-
‘नेपाली चियामाथि भारतको अवरोध प्राविधिक मात्र होइन कूटनीतिक हो, सरकारले वार्ता गरोस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण