अजितको गीत ‘कालीको ठुम्का’मा आश्मा
सोमबार, ०६ माघ २०७६, ११ : ४७
काठमाडौं । अजित घिमिरेको स्वरमा रहेको गीत ‘कालीको ठुम्का’ सार्वजनिक भएको छ । गायक घिमिरेकै शब्द तथा संगीत रहेको गीतमा कार्टून क्रुज तथा भीमफेदी गाइजको नृत्य छ ।
निर्मल लामाको निर्देशक, पवन शुसलिङको छायाँकन तथा सम्पादन रहेको गीतको भिडियोमा मोडल आश्मा विश्वकर्मा कालीको भूमिका देखिएकी छन् । आश्मालाई पर्दामा सरोज अधिकारी, निर्मल लामालगायतले समेत नृत्यमा साथ दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण