शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

आज डलरदेखि रियालसम्मको कति छ भाउ ?

आइतबार, ०४ फागुन २०७६, ०८ : २४
आइतबार, ०४ फागुन २०७६

नेपाल राष्ट्र बैंकले बिहीबार (फागुन ४) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५१ पैसा रहेको छ । 

यस्तै, युरो एकको खरिददर १२३ रुपैयाँ ४९ पैसा र बिक्रीदर १२४ रुपैयाँ १४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ५० पैसा र बिक्रीदर १४९ रुपैयाँ २८ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५२ पैसा र बिक्रीदर २७ रुपैयाँ ६७ पैसा रहेको छ।  

यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४५ पैसा रहेको छ । 

र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३१ रुपैयाँ १७ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप