चाइनिज अभिनेत्री डाइना पेङ्ग नेपालमा
शुक्रबार, २८ वैशाख २०८१, १८ : ०८
काठमाडौँ । चाइनिज अभिनेत्री डाइना पेङ्ग नेपाल आएकी छन् । उनी आफ्नो टिमसहित शुक्रबार काठमाडौँ उत्रिएकी हुन् । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले उनलाई नेपालमा स्वागत गरेका छन् । पेङ्ग नेपाल आएको जानकारी भुवनले सामाजिक सञ्जालमा तस्बिर शेयर गर्दै गराएका छन् ।
पेङ्गको नेपाल भ्रमणको उद्देश्य व्यवसायिक काम तथा चाइनिज फिल्मको बजार बिस्तार रहेको बताइन्छ । उनी कति दिन नेपाल बस्छिन् र कहाँ कहाँ भ्रमण गर्छिन् । त्यो केही खुलाइएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण