सुविसुको क्यान इन्फोटेक अफर, २६ सय ५४ मै इन्टरनेट र एचडी प्याकेज
आइतबार, ०४ फागुन २०७६, १२ : ४७
काठमाडौं– नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको छ ।
यस अफर अन्र्तगत सेवा ग्राहीले २५ एमवीपएएस इन्टरनेट र फुल एचडी प्याकेज (२७५ प्लस च्यानल, ९५प्लस एसडी) मात्र २६ सय ५४ मै प्राप्त गर्नु हुने छ । जसमा जडान शुल्क देखि डिभाइस एक्टिभेसनको शुल्क समेत समावेश रहेको छ । यसका साथ साथै इन्टरनेट र क्लियर टिभीमा पनि विशेष अफर रहेको छ ।
६ दिन सम्म सञ्चालन हुने क्यानमा सुविसुले आफ्ना सेवाग्राहीको सुविधाका निम्ति ग्राहक साहयता कक्ष समेत समावेश गरेको छ । यसका साथसाथै विभिन्न खेलहरु र आकर्षक पुरस्कारहरmबाट अवलोकनकर्ताले मनोरञ्न लिन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण