युवतीलाई सामुहिक बलात्कार गरेको आरोपमा बुढानिलकण्ठबाट २ जना पक्राउ
मङ्गलबार, १३ फागुन २०७६, २३ : ४३
काठमाडौं । प्रहरीले काठमाडौंको बुढानिलकण्ठबाट सामुहिक बलात्कारगरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत महाराजगन्जको प्रहरी टोलीले सामुहिक बलत्कार गरेको आरोपमा २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा जिल्ला गौरीगञ्ज गापा १ स्थायी घर भएका वषर्ष ३४ का विशाल सङग्रौला र सोही स्थानको ३५ वर्षीय सुबास सङग्रौला रहेका छन् ।
महानगरीय प्रहरी बृत महाराजगन्जका प्रमुख डिएसपी उमेश लम्सालका अनुसार उनीहरुले सुनसरी इटहरीकी एक ३४ वर्षीय युवतीलाई जागिरको प्रलोभन देखाई काठमाडौं बोलाएर बुढालिनकण्ठ नगरपालिका–६ गणेश चोकस्थित सुबास सङग्रौलाको घर तथा भक्तपुरको एक रिसोर्टमा लगेर सामुहिक रुपमा बलात्कार गरेका थिए । उनीहरुलाई बुढानिलकण्ठबाट नियन्त्रणमा लिई जबरजस्ती करणी अन्तरगत मुद्दा दर्ता गरि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण