कोरोनाका कारण ‘नेफ्टा अवार्ड’ स्थगित
मङ्गलबार, २७ फागुन २०७६, १२ : ३६
काठमाडौं । विश्वमा महामारीको रुप लिँदै गएको कोरोना भाइरसको त्रासले अहिले फिल्मी गतिविधि धमाधम रोकिन थालेका छन् ।
यस्तैमा चैत १५ गते टुँडिखेलमा आयोजना हुने भनिएको फिल्म अवार्ड ‘नेफ्टा अवार्ड २०७६’ पनि स्थगित भएको छ । अवार्ड आयोजक चलचित्र प्राविधिक संघले एक बिज्ञप्ती मार्फत अवार्ड अहिलेलाई स्थगित भएको जनाएको हो ।
अवार्डको आज मनोनयन सार्वजनिक पहिले नै राखिएको थियो । अवार्ड स्थगित भएपछि आजको कार्यक्रम पनि स्थगित गरिएको छ ।
अवार्ड कार्यक्रम मात्र होइन कोरोनाका कारण फिल्मको रिलिज र छायाँक्नमा समेत प्रभाव परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा सभामुखको बोली चिप्लिएपछि ...
-
१२ बजे १२ समाचारः करका दर हेरफेरमा अर्थमन्त्रीको स्पष्टीकरण, रास्वपा कर्णाली नेतृत्वका रस्साकस्सी
-
फेदीवन जङ्गलमा ८ थान इजाजत नभएका बन्दुक भेटियो
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण