खरिदार पदको बढुवाको सूचना
बुधबार, २८ फागुन २०७६, ०८ : ४७
काठमाडौं । लोकसेवा आयोगले राजपत्र अनंकित द्धितीय श्रेणी (अप्राविधिक, खरिदार वा सो सरहको पदमा जेष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा बढुवा गर्नेगरी सूचना निकालेको छ ।
बुधबार आयोगले निकालेको सूचना अनुसार वैशाख २ गतेभित्र सम्बन्धितलाई फाराम भर्न सूचित गरिएको छ ।
सूचना हेर्नुहोस्ः
यो पनि..
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौंडाको प्रादेशिक थोक बजार सञ्चालन तयारी
-
ढुक्क अमेरिका, उत्साहित ब्राजिल, नेदरल्यान्ड्स र जापानले के गर्लान् ?
-
फिफा विश्वकप २०२६: नकआउटमा पुग्ने र बाहिरिने टोलीहरू को–को हुन्?
-
नेपालमा भू–राजनीतिक तानातानी बढ्यो : वर्षमान पुन
-
प्रधानमन्त्री बालेनलाई मेयर रिनाको आग्रह : मौलापुर नगरपालिकालाई काम गर्न दिनुस्
-
के हामी स्ट्याटसबाट शासित हुन अभिशप्त छौँ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
