९ तला ढलानपछि धरहरा पुननिर्माण रोकियो
शुक्रबार, २१ चैत २०७६, ०७ : ०५
काठमाडौं – सुन्धारास्थित पुननिर्माण जारी धराहरा परिसरमा एक साताअघि फरक दृश्य थियो । त्यहाँ दुई सय बढी कामदार धमाधम पुननिर्माणमा थिए ।
पुननिर्माणमा आवश्यक सामाग्री बोकेका सवारी चलिरहेका हुन्थे । कहिले राष्ट्रपति त कहिले प्रधानमन्त्रीका सल्लाहकार अनुगमनमा आइरहन्थे ।
अहिले दृश्य फेरिएको छ । ९ तला ढलान सम्पन्नपछि १० औं तलाको ढलान जारी रहँदा विश्वभर महामारीको रुपमा फैलिएको संक्रमणको प्रभाव धराहरा पुननिर्माणमा समेत परेको छ । जसका कारण काम ठप्प छ ।
१२ वैशाख २०७२ को महाभूकम्पबाट क्षतिग्रस्त धरहरा पुननिर्माणक्रममा १० औं तलाको ढलान जारी रहँदै रोकिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण