महिन्द्राले ल्यायो सुनदेखि स्कुटरसम्म जित्ने अफर
काठमाडौं– दशैं–तिहारको अवसरमा महिन्द्राले आफ्ना ग्राहकहरुका लागि बिग, बिगर र बिगेस्ट अफर ल्याएको छ । ‘ठूलो छ अफर सबैभन्दा, ठूलै पाइन्छ’ भन्ने नाराको साथ ल्याएको यो अफर अन्तर्गत नेपालभरका जुनसुकै शोरुमबाट महिन्द्राको कुनैपनि गाडी किन्ने ग्राहकले स्क्रयाच्मा एक तोलासम्म सुन र साथमा महिन्द्रा गस्टो १२५ स्कूटर जित्ने मौका प्राप्त गर्नुेछन् ।
यसैगरी, ग्राहकले १५ दिने बम्परमा महिन्द्र मोजो ३०० सिसि अफ–रोड बाइक, इको–फ्रेण्डली बम्परमा महिन्द्रा ई २० र प्रिमियम बम्परमा महिन्द्रा एक्सयुभी ५०० जित्न सक्नुहुनेछ ।
यो बम्पर अफर बाहेक ग्राहकले नाडा अटो शो अवधिभर महिन्द्राको जुनसुकै सोरुमबाट गाडी किन्दा ई २० र महिन्द्रा गस्टो १२५ जित्ने मौका पाउनुहुनेछन् ।
साथै महिन्द्राको स्टलमा आएर गाडीमा राखेको क्यास गेस गरी लक्की ड्रबाट महिन्द्रा गस्टो १२५ पनि जित्न सक्ने महिन्द्राले जनाएको छ ।
अफर यही भाद्र १३, २०७४ देखि नेपालभर सीमित अवधिको लागि मात्र लागू गरिएको उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री शाह र नेकपाका नेताहरुबिच छलफल
-
साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
-
८ इरानी मिसाइल खसालेको जोर्डनको दाबी
-
सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ कर्पोरेसन
-
म्यान्मारका दुई डुङ्गा दुर्घटनामा ५०० भन्दा बढी बेपत्ता आशङ्का
-
अमेरिकी आक्रमणको कडा जवाफ दिने इरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण