महाविपत्तिमा सीमा र सुरक्षामा सुरक्षाकर्मी अभाव, सयौं सुरक्षाकर्मी भीआईपीकै घरमा
आइतबार, ३० चैत २०७६, ०७ : ०१
काठमाडौं – कोरोना भाइरसको महाविपत्तिका कारण जनताले लगातार असुरक्षा महसुस गरिरहेका छन् ।
सुरक्षाकर्मीको अभावमा सीमा नाकासमेत कडिकडाउ हुन सकेको छैन । तर जनताको सुरक्षा र सीमा नाकामा खटाउनु पर्ने सयौं सुरक्षाकर्मी अझै पनि कार्यविधिविपरीत भीआईपीको घर र आवासकै सुरक्षामा खटिइरहेका छन् ।
प्रायः सबै पूर्व प्रधानमन्त्री र मन्त्रीहरु कार्यविधिविपरीत ठूलो संख्यामा सुरक्षाकर्मीहरु आफ्नो आवासमा राख्दै आइरहेको भएपनि फिर्ता गर्न सरकारले कुनै चासो राखेको छैन । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण