भारतद्वारा नेपालको भूमि अतिक्रमण गरेको विरोधमा उत्रिएकाहरु पक्राउ, तस्विरमा हेर्नुहोस्
आइतबार, २८ वैशाख २०७७, १३ : ४०
नेपालको भूमि अतिक्रमण गर्दै लिपुलेकमा भारतले सडक निर्माण गरेको छ । यतिबेला भारतको कदमको सर्वत्र विरोध भइरहेको छ । माइतीघरदेखि भारतीय दूतावास अगाडि विरोध प्रदर्शनहरु भइरहेका छन् । आइतबार माइतीघर मण्डलामा लिपुलेक फिर्ता गर्न माग गर्दै विरोध प्रदर्शन गरिएको छ । नाराबाजी गर्दै माइतीघर पुगेका करिब १ दर्जन प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विद्यार्थी नेता हेमराज थापा, अर्जुन सिवाकोटी लगायत रहेका छन् ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण