एमसीसीबारे छलफल गर्न नेकपाले बोलायो सचिवालय बैठक
आइतबार, २५ जेठ २०७७, १४ : १५
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले एमसीसीबारे छलफल गर्न सचिवालय बैठक बोलाएको छ । बैठक सोमबार बस्ने गरी बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे बैठक बस्नेछ ।
यसअघिको अघिल्लो शनिबार बसेको सचिवालय बैठकले अर्को बैठकमा पार्टीद्धारा गठित कार्यदलको प्रतिवेदनसहित एमसीसीबारे विस्तृत छलफल हुने नेताहरुले बताएका थिए । नेकपामा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे विवाद छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन