भक्तपुरमा रोचक नारा : सरकार र हजमोला एउटै जे आउँछ मज्जाले पचाउँछ !
शुक्रबार, ३० जेठ २०७७, ११ : ५३
काठमाडौँ । कोरोनाभाइरस नियन्त्रण र लकडाउनमा सरकारले चालेको उदासिन कदमलाई लिएर जनमानसमा आक्रोश बढ्दो छ । साढे दुई महिनासम्म सरकारले लागू गरेको लकडाउनलाई जनताले सहेर माने पनि यस अवधिमा कोरोनाभाइरस परीक्षणको दायरा बढाउन नसकेको र लकडाउनमा गरिब वर्गलाई राहत दिन नसकेको भन्दै केही दिन यता सर्वसाधारण स्वतःस्फूर्त रुपमा सडकमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका छन् ।
शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरी प्रशासन दमनमा उत्रिए पनि केही दिन यता हरेक दिन देशका विभिन्न भागमा प्रदर्शनहरु भइरहेका छन् । गृहमन्त्रालयले प्रदर्शनमा उत्रिनेलाई कारवाही नै गर्ने चेतावनी दिँदा समेत शुक्रबार पनि शान्तिपूर्ण प्रदर्शनहरु देशभर भइरहेका छन् ।
यही क्रममा भक्तपुरमा पनि प्रदर्शन भएको छ । हेरौँ केही तस्विरहरुः











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण