'इनफ इज इनफ' अभियानद्वारा आमरण अनसनसँगै प्रदर्शन, तस्बिरमा हेर्नुहोस्
काठमाडौं । कोभिड-१९ को सवल व्यवस्थापन तथा जनताको जीवन रक्षाको निम्ति भन्दै 'कोभिड- १९ इनफ इज इनफ' अभियानले प्रदर्शन गरेको छ ।
बिहीबार पाटन दरबारस्थित कृष्णमन्दिर अगाडि भएको प्रदर्शनमा 'सरकारको लापरबाहीले जनता मर्दैछन्, आरडिटी रोक, पीसीआरको बढाउ, क्वारेन्टिन सुरक्षित गर' लगायतका नारा लगाएका थिए ।
यसअघि उक्त अभियानमा स्वतन्त्र युवाको मात्र सहभागी हुने गरेकोमा बिहीबारको प्रदर्शनमा विभिन्न राजनीतिक दलका नेता र नागरिक अगुवाको पनि सहभागिता रहेको थियो । राप्रपाका अध्यक्ष कमल थापा, जनता समाजवादी पार्टीकी नेतृ हिसिला यमीलगायतका प्रदर्शनमा सहभागी थिए ।
कोभिड – १९ को सबल व्यवस्थापन तथा जनताको जीवन रक्षाको निम्ति भन्दै ईः, पुकार बम, सुधन गुरुङ र सुवानी सिजापति ७ दिनदेखि आमरण अनसनमा बसेको छन् ।
उनीहरुको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि विरोध प्रदर्शनलाई पनि अगाडि बढाउने योजना अनुसार आज प्रदर्शन भएको थियो ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण