फिल्म ‘मेरो आफ्नो’को पहिलो गीत ‘यति खुसी दिउँला की’ सार्वजनिक
शुक्रबार, १९ असार २०७७, १२ : ४३
काठमाडौं – फिल्म ‘मेरो आफ्नो’ले पहिलो गीत ‘यति खुसी दिउँला की’ सार्वजनिक गरेको छ । फिल्मको प्रचारपैसार बिस्तरै गर्ने उदेश्यले निर्माण युनिटले गति सार्वजनिक गरेको हो ।
केवलजंग कुँवर र सुजाता थापाको अभिनय रहेको गीमा प्रताप दास र अनु चौधरीले स्वर दिएका छन् । गीतमा रामजी लामिछानेको कोरियोग्राफी समेटिएको छ ।
राजु अधिकारीको निर्देशन रहको फिल्म ‘मेरो आफ्नो’को प्रदर्शन मिति भने तय हुन बाँकी रहेको छ ।
मौनता श्रेष्ठको निर्माण, श्रीराम बराल प्रस्तुतकर्ता रहेको फिल्ममा आरती अधिकारीको कथा, विकाश चौधरीको संगीत, पवन गौतमको छायांकन, हिमाल केसीको एक्सन र मन्दील श्रेष्ठको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधार विकास समितिमा मन्त्री गएनन्, बैठक निष्कर्षविहीन
-
सर्लाहीको कबिलासीमा विकास योजनामाथि प्रश्न : स्टिमेट एकातिर, कार्यान्वयन अर्कैतिर
-
होल्डिङ सेन्टरका सुकुमबासी भोकभोकै, कैदीजस्तै थुनिएको गुनासो (भिडियोसहित)
-
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा एक हजार ९२८ जना विद्यार्थी दीक्षित हुँदै
-
ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला
-
नक्कली भुटानी शरणार्थी प्रकरणकाे सुनुवाइ जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण