सुनितामी परियारको तीज गीत सार्वजनिक
आइतबार, २१ असार २०७७, १७ : ४५
अस्ट्रेलिया । गायिका सुनितातामी परियारको ‘कहाँ बसायो बाबरी’ बोलको तीज गीत सार्वजनिक भएको छ। गायिका सुनितातामि परियार र खुमन अधिकारीको स्वर रहेको तीज गीत सार्वजनिक भएको हो ।
गीतमा रविन लामिछानेको शब्द रचना, विष्णुमाया परियारको लय संकलन र सुदिप सागरको एरेन्ज रहेको छ । नेपाली हिन्दू महिलाहरूको चाड तीज नजिकिँदै गर्दा बजारमा थुप्रै तिजका गीतहरू सार्वजनिक हुँदैछन् ।
पुरा गीत हेर्नको लागिको भिडियो हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधार विकास समितिमा मन्त्री गएनन्, बैठक निष्कर्षविहीन
-
सर्लाहीको कबिलासीमा विकास योजनामाथि प्रश्न : स्टिमेट एकातिर, कार्यान्वयन अर्कैतिर
-
होल्डिङ सेन्टरका सुकुमबासी भोकभोकै, कैदीजस्तै थुनिएको गुनासो (भिडियोसहित)
-
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा एक हजार ९२८ जना विद्यार्थी दीक्षित हुँदै
-
ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला
-
नक्कली भुटानी शरणार्थी प्रकरणकाे सुनुवाइ जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण