‘नमाग मसँग माया’मा सरिता र भूपेन्द्रको प्रेम
सोमबार, २२ असार २०७७, १५ : ३६
काठमाडौं । गायक तथा संगीतकार सुवर्णकुमार श्रेष्ठको नयाँ गजल गीत ‘नमाग मसँग माया..’ सार्वजनिक भएको छ । गीतको भिडियो पनि बनेको छ । जसमा रमेश चन्द सोडारी, भूपेन्द्र कुमार खड्का र सरिता भारतीको त्रिकोणात्मक प्रेम देखाइएको छ ।
पत्रकार डब्बुु क्षत्रीको निर्देशन रहेको भिडियोमा आफ्नी श्रीमती तथा प्रेमिकालाई सानो कुरामा शंका गर्दा घरनै बर्बाद हुने र सम्बन्ध बिग्रने कथा प्रस्तुत गरिएको छ । मोहनिस श्रेष्ठको छायाँकन र डब्बु क्षेत्रीकै सम्पादन रहेको भिडियो काजल क्रियसनकी फेशन डिजाईन काजल शर्माले निर्माण गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधार विकास समितिमा मन्त्री गएनन्, बैठक निष्कर्षविहीन
-
सर्लाहीको कबिलासीमा विकास योजनामाथि प्रश्न : स्टिमेट एकातिर, कार्यान्वयन अर्कैतिर
-
होल्डिङ सेन्टरका सुकुमबासी भोकभोकै, कैदीजस्तै थुनिएको गुनासो (भिडियोसहित)
-
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा एक हजार ९२८ जना विद्यार्थी दीक्षित हुँदै
-
ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला
-
नक्कली भुटानी शरणार्थी प्रकरणकाे सुनुवाइ जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण