अनिताको तीज गीतमा प्रिज्मा र प्रिन्सीसँग बलेको रोमान्स
शुक्रबार, २६ असार २०७७, ११ : ४३
काठमाडौं - गायिका तथा संचारकर्मी अनिता चलाउनेले हरेक बर्ष जस्तै यो बर्ष पनि तीज गीत ल्याएकी छन् । उनले यो बर्ष ‘यस्तो बनोस् मेरो तीज’ बोलको गीत भिडियो सहित ल्याएकी हुन् ।
गीतमा बिपिन किरणको शब्द तथा दीपक शर्माको संगीत रहेको छ ।
भिडियोमा जुम्ल्याहा दिदि बहिनी प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाको साथमा कलाकार सागर लम्सालको अभिनय रहेको छ ।
गम्भिर बिष्टको निर्देशन रहेको भिडियोमा समय सादर्भिक लाग्छ ।
नेपालको मौलिक चाड हरितालिका तीजको मर्म अनुसारको गीत तथा भिडियो आफुले बनाएको गायिका अनिताले बताइन् । यस अगाडि ‘विदेशको पिआर छ’ बोलको हिट गीत दिएकी अनिताले यो गीत पनि हिट हुने आस गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधार विकास समितिमा मन्त्री गएनन्, बैठक निष्कर्षविहीन
-
सर्लाहीको कबिलासीमा विकास योजनामाथि प्रश्न : स्टिमेट एकातिर, कार्यान्वयन अर्कैतिर
-
होल्डिङ सेन्टरका सुकुमबासी भोकभोकै, कैदीजस्तै थुनिएको गुनासो (भिडियोसहित)
-
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा एक हजार ९२८ जना विद्यार्थी दीक्षित हुँदै
-
ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला
-
नक्कली भुटानी शरणार्थी प्रकरणकाे सुनुवाइ जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण