चिरञ्जीवीको ‘बदमास’मा सोनिकाको ठुम्का
शुक्रबार, २६ असार २०७७, १७ : १३
काठमाडौं । युवा गायक तथा संगीतकार चिरञ्जीवी भण्डारीको नयाँ गीत ‘बदमास’ म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । भीम बिसीको संगीत रहेको गीतमा शब्द विक्रम सुन्दासको छ । गीतमा पुष्पकर सुनुवारले संगीत संयोजन गरेका छन् ।
गीतको भिडियो दिलिप ओखेडाले निर्देशन गरेका हुन् । नृत्य समेत उनकै रहेको भिडियोमा मोडल सोनिका रोकाया तथा दिपेन्द्र सोनाम रहेका छन् । उत्सव दाहालद्वारा छायाँंकन गरिएको उक्त गीतको भिडियोमा विष्णु खड्काको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधार विकास समितिमा मन्त्री गएनन्, बैठक निष्कर्षविहीन
-
सर्लाहीको कबिलासीमा विकास योजनामाथि प्रश्न : स्टिमेट एकातिर, कार्यान्वयन अर्कैतिर
-
होल्डिङ सेन्टरका सुकुमबासी भोकभोकै, कैदीजस्तै थुनिएको गुनासो (भिडियोसहित)
-
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा एक हजार ९२८ जना विद्यार्थी दीक्षित हुँदै
-
ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला
-
नक्कली भुटानी शरणार्थी प्रकरणकाे सुनुवाइ जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण